काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार ३१६ कित्ता एफपीओ निस्कासन गर्ने भएको छ । संस्थाले एफपीओ बिक्रि प्रबन्धकमा मर्चेण्ट बैंकिङलाई नियुक्ति गरेको छ ।
यसअघि संस्थाले ३६ हजार कित्ता एफपीओ निस्कासन गर्ने भनिएकोमा थप गरेर ५१ हजार कित्ता जारी गर्न लागेको जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३