काठमाडौं – नेपाल धितोपत्र बोर्डमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशनको लागि अनुमति माग गर्दै निवेदन दिएको छ ।
कम्पनीले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न जेठ ९ गते बोर्डमा निवेदन दिएको दिएको हो । कम्पनीको १ अर्ब ५० करोड ५० लाख रुपैयाँ चुक्तापुँजी रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३