कृष्णा यादव, वीरगंज – सशस्त्र प्रहरी बल ( बिओपी ) अलौले अवैधरुपमा ल्याएको १७ ओटा भैसी बरामद गरेको छ ।
पर्साको ग्रामीण भेगका नाकाहरुवाट तस्करीको उदेश्यले अवैध रुपमा भारतवाट नेपाल तर्फ भित्राएको भैसी पाडा सशस्त्र प्रहरी बल (बिओपी ) अलौले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल (बोओपी ) अलौका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमाण्डमा खटिएको टोलीले वीरगंज महानंगरपालीका वडा २६ सुगौलीवाट ५ वटा भैसी , र १२ ओटा पाडा नियन्त्रणमा लिएको हो । पक्राउ परेका करिब ३ लाख मुल्य बराबरको भैसी र पाडा वीरगंज भन्सार कार्यालय बुझाएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३