काठमाडौं – साताको कारोबारको दोस्रो दिन आज नेपाली बजारमा सुनको मुल्य ४ सयले बढेको छ । आइतबार ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ८९ हजार ९५० हजार रुपैयाँमा कारोबार भएको छ । हिजो प्रतितोला ८९ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदी पनि ५ रुपैयाँले बढेको छ । हिजो चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा खरिद बिक्रि भएको आज चाँदीको मुल्य १२ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३