काठमाडौं – सरकारले आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले ५० प्रतिशत अकुपेन्सीमा आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको हो ।
तर, उडान सञ्चालनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मेवार दिएको हो । भोलि नै मन्त्रालयले उडान कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३