काठमाडौं – हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७ र ७८ सम्म डिम्याट खाता सञ्चालन गरे बापत क्यापिटल र ग्लोबल आइएमई बैंक लिमिटेडका शाखा कार्यलयहरु मार्फत डिम्याट खाता खोलेका हितग्राही खाताधनीलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
हितग्राही खाताधनीहरुले असारमसान्त भित्र आइएमई पे, ई सेवा र कनेक्ट आईपीएस मार्फत उक्त शुल्क बुझाउन आग्रह गर्दै तोकिएको समयावधि असान्त मसान्त भित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने क्यापिटलले बताएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३