काठमाडौं, २९ असार । साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा हरियाली छाएको छ । लाइफ इन्स्योरेन्स बाहेक अन्य सबै उपसमहुमा हरियाली छाएको छ ।
आज नेप्से १६ दशमलव ३४ अंकले बढेर २८ सय ७१ विन्दुमा रोकिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ७४ अंकले बढेर ५३९ दशमलव ५१ विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार आज २२३ कम्पनीको ५३ हजार १३९ पटक कारोबार भएर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ बराबरको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर खरिद बिक्रि भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३