बि.बि.एस. चौथो वर्षको नतिजा प्रकाशित

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले २०७७ साल मंसिर महिनामा संचालन गरेको बि.बि.एस. चौथो वर्षको नतिजा प्रकाशन गरेको छ ।

उक्त परिक्षाको परिक्षाफल विश्वविद्यालयको आधिकारिक वेवसाइट www.tuexam.edu.np मा हेर्न सकिने छ भने 4BBS SPACE SYMBOL NUMBER टाइप गरी ३३६२४ मा मेसेज गरेर पनि जानकारी पाउन सकिने परिक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार