काठमाडौं – नेप्से आज उच्च अंकले बृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से ५४ दशमलव ३१ अंकले बढेर ३ हजार ५८ दशमलव ६३ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार आज नौ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । यी कम्पनीको आज १० प्रतिशतले शेयरमुल्य बढेको छ ।
आज ङादी ग्रुप पावर, बिशाल बजार कम्पनी, राधी विद्युत कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, कालिका पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, हिमालयन उर्जा विकास, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कम्पनीको शेयरमुल्य उच्च अंकले बढेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३