काठमाडौं – साताको कारोबारको चौथो दिन बुधबार (आज) नेप्सेमा उच्च अंकको बृद्धि भएको छ ।
नेप्से सुचक आज १०४ दशमलव ८८ अंकले बढेर २८ सय १६ दशमलव ९५ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १९ दशमलव ४७ अंकले बढेर ५२८ दशमलव १० विन्दुमा रोकिएको हो ।
आज २२७ कम्पनीको ७२ हजार ७१४ पटक कारोबार भएर ६ अर्ब १७ करोड ९३ लाख बढी रुपैयाँको १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३