प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत बहुमतले पाएका छन् ।
संविधानको धारा ७६ को उपधारा ४ बमोजिम मंगलबार संसद बैठकमा विश्वासको मत मागेका प्रधानमन्त्री प्रचण्डले बहुमत पाएका हुन् ।
विश्वासको मतको पक्षमा २६८ मत खसेको थियो भने विपक्षमा २ मत खसेको थियो । कूल सांसद २७० जना उपस्थित रहेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३