उपत्यकामा कोरोना हरप्रहर
काठमाडौंमा ३, ललितपुरमा ५ र भक्तपुरमा १ जना कोरोना संक्रमित भेटिए

काठमाडौंमा ३, ललितपुरमा ५ र भक्तपुरमा १ जना कोरोना संक्रमित भेटिए

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या म...