Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
५

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
११

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि

रानीपोखरीमा बोरिङ्गको पानी होइन आकासेपानी प्रयोग हुन्छ – प्रवक्ता डंगोल

प्रकाशित मिति: २०७७ श्रावण १२, सोमबार (४ साल अघि)

  • ९८९ पटक पढिएको
  • काठमाडौँ – वर्षातको समयमा काठमाडौं लगायत नेपालको विभिन्न भु–भागहरु डुवानमा पर्ने अवस्था एकातिर छ भने अर्को तर्फ वर्ष भरी काठमाडौंमा पानीको अभावलाई पूर्ति गर्न जमिनहरु दोहोन भै रहेको छ । तथापी पानीको अभाव यथावत छ । तसर्थ पानीको अभावलाई परिपूर्ति गर्न र जमिनको पानीलाई रितिनबाट जोगाउने अभिप्रायले ‘‘आफ्नो श्रेत्र पुन भरण गर्रौ’’ भन्ने विषयमा गैर सरकारी संस्था गुथिले साउन ११ गते अनलाईन कार्यक्रम सम्पन्न गरेको छ ।

    ‘आकासेपानी संकलन र पुनःभरणमा का.म.पा. प्रतिवद्ध रहेको छ । यस कार्यले काठमाडौंमा खानेपानीको अभावलाई पूर्ति गर्नुका साथै हरेक वर्ष काठमाडौंको केही स्थान डुवानमा पर्ने समस्या समाधान हुनेछ ।’’ काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोलले भने । रानी पोखरीमा डिप बोरिङ्ग मार्फत पानी भरण नगरी आकासेपानीलाई महत्व दिनु पर्ने विषयमा उठेको जिज्ञासामा रानीपोखरीमा आकासेपानी प्रयोग हुनेमा ढुक्क हुन प्रवक्ता डंगोलले सहभागीहरुलाई आश्वस्त रहन आग्रह गरे ।

    ‘‘डिप बोरिङ्गबाट निकालिएको पानीबाट रानीपोखरी भर्न नपर्ने तरिकाले हरेक वर्ष डुवानमा पर्ने जमलको पानी लगायत वाँसवारी, गंगालाल अस्पताल देखि असन, भोटाहिटीमा पर्ने वर्षातको पानीलाई रानीपोखरीमा प्रयोग गर्ने र कमलपोखरी तथा चोक चोकमा वर्षातको पानी पुनःभरण गर्ने योजना महानगरले बनाउँदै छ ।’’ प्रवक्ता डंगोलले भने ।

    ‘‘रानीपोखरी र त्यस समयमा डिजाईन भएका अरु पोखरी हेर्दा पोखरी र त्यस वरपरका खुल्ला स्थानलाई वर्षायामको पानीलाई पुनःभरण गर्ने तरिकाले डिजाइन गरिएको देखिन्छ । यसरी जमिन मुनि वर्षातको पानी पुनःभरण भएर त्यही पानीले बाँकीको ९ महिना ढुङ्गेधारा, कुवा, इनार आदिमा पानी आउने गर्छ । तसर्थ रानीपोखरीमा पानी भर्ने क्रममा यस सन्दर्भलाई विर्सन हुन्न ।’’ सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधरले बताए ।

    कार्यक्रममा बोल्दै डा. चिरन्जीवी भट्टराईले भने ‘‘काठमाडौंको परम्परागत पुनःभरण प्रणाली संसारकै उत्तम रहको छ तर अन्धा धुन्द विकासका नाममा बनेका संरचनाहरुले हाम्रा पोखरी, कुलो, ढुङ्गेधारा सवै विनास गरिदिए । अन्डरग्राउण्ड जग, पार्किङ्ग जस्ता संरचनाका कारण जमिन मुनिको पानी पुनःभरण हुने क्षेत्रमा अवरोध पुगेको छ । हामी अव वितेको समयमा त जान सक्दैनौ तर सरकारद्वारा आकासेपानी संकलन र पुनःभरणलाई प्रोत्साहन दिन सक्छ र नयाँ संरचनामा आकासेपानी संकलन र पुनःभरण गर्नु पर्ने बाध्यकारी प्रावधान ल्याउनु पर्छ ।’’

    ‘‘आकासेपानी पुनःभरणमा सही अनुसन्धान हुनुपर्ने र जमिनको भु–विज्ञानलाई ध्यानमा राखी कुन ठाउँमा पुनभरण गर्न उपयुक्त हुन्छ भन्ने विषयमा विभिन्न सरकारी गैर सरकारी संस्था, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र महानगरपालिका विच समन्वय गरी विष्लेषण हुन जरुरी रहेको डा. दिनेश मानन्धरले बताए ।

    कार्यक्रममा पाटनको आल्कोहिटीमा आकासेपानी पुनःभरण गरेको अनुभव सुनाउदै ऐतिंहासीक ढुङ्गेधारा तथा मुहान संरक्षण संघका अध्यक्ष सुशील श्रेष्ठले भने ‘‘पुनःभरण गर्दा जमिनले कति पानी थेग्न सक्छ भन्ने विषय ध्यानमा राख्नुपर्छ । सबै ठाउँमा पुनःभरण सम्भव छैन । ग्राभेलमा पुनःभरण गर्दा धेरै पानी पुनःभरण हुन्छ भने केही भुगोलमा पानी पुनःभरण सजिलै हुदैन । यसरी पानी पुनःभरण गर्दा जमिनको क्षमताको अध्ययन हुनुपर्छ र धेरै पानी पुनःभरण गर्दा जमिनको आउटलेट बारे पनि सोच्नु जरुरी हुन्छ ।’’

    आकासेपानी पुनःभरण गर्दा क्याचमेन्ट क्षेत्र, पानीको गुणस्तर, भुगोल, वर्षाको तिव्रता इत्यादी विषयलाई समेटेर गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कार्यक्रममा आफ्नो प्रस्तुतिकरण दिदै काठमाडौं महानगरपालिका लगायत उपत्यकाको विभिन्न नगरपालिकाहरुले आकासेपानी रिचार्ज अभियान ल्याएता पनि नागरिक समक्ष पुग्न नसक्नु दुभाग्य पूर्ण रहेको बताए । त्यसैले अवका दिनमा नीतिगत भन्दा पनि महानगरपालिकाले रिचार्ज काठमाडौं अभियानलाई व्यवहारीक र कार्यान्वयन तहमा लिएर जान वडा स्तरिय समुदायमा आधारित भएर घर दैलो आकासेपानी रिचार्ज कार्यक्रम लागु गर्नु पर्ने कुरामा अमात्यले जोड दिए ।

    ‘मेरो घरमा धाराको पानी नआएको दशकौ भैसकेको छ तर पनि मलाई पानीको कुनै समस्या छैन किन कि मैले आफ्नो घरमा आकासेपानी संकलन गरको छु जसले मेरो वर्ष भरिको पानीको मागलाई पूर्ति गरिरहेको छ । वायो स्याण्ड फिल्टरबाट प्रशोधन गरेको आकासेपानी टयाँकरको पानी भन्दा सफा र गुणस्तरीय हुन्छ ।’ अमात्यले भने ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १ दिन अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    २ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution