Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २०, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

४ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

४ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

हरप्रहर डेस्क ललितपुर प्रकाशित मिति: २०८१ चैत्र ३१, आईतबार (२ महिना अघि)

  • २४३ पटक पढिएको
  • नापी कार्यालय ललितपुरमा कार्यरत प्रमुख नापी अधिकृत रमेश ज्ञवाली अनियमिततामा मुछिएका छन् । उनीमाथि भ्रष्टाचार र अनियमितता गरेको आरोप लागेको छ ।

    ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । दर्ता नम्बर ८०४५४ को एक उजुरीअनुसार, ज्ञवालीले नापी कार्यालय, कास्कीमा कार्यरत रहँदा पोखरा उपमहानगरपालिका वडा नम्बर १७ को साबिक सरकारी पर्ती जग्गा मिलाएर छुट दर्ता गर्ने कार्यमा संलग्न रहेको तथ्य समेत उल्लेख गरिएको छ ।

    २०७० सालमा रमेश बहादुर भट्टराईका नाममा हालको पोखरा उप–महनगरपलिका वडा नं. १७ नक्सा सिट नं. ०९३१०३९०४ कि.नं. २४७ क्षेत्रफल ४०९.५७ बर्ग मी.को जग्गा रमेश बहादुर भट्टराई पोखरा–६ कास्की (बाबुः भक्त बहादुर, बाजेः कर्ण बहादुर ना.प्र.प.नं. ८६–०१–७०–१०४७।२०७०।१२।१८ कास्की) को नाउँमा साबिकको सरकारी पर्ती जग्गा कित्ता नं.२९९ संग भिडाइ भएको जग्गा दर्ता प्रक्रिया अनियमित गरेको उल्लेख छ ।

    उक्त कार्यमा ज्ञवाली स्वयंले लाखौं रुपैयाँ खर्च गरेर मिलाउन खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सो कार्य तत्काल रोकिएको जनाइएको छ । उजुरीमा उल्लेख भए अनुसार, ज्ञवालीले कास्की कार्यालयमा कार्यरत रहँदा यस्ता धेरै छुट जग्गा दर्ता गराई अकुत सम्पत्ति आर्जन गरेको आरोप समेत लाग्ने गरेको छ ।

    ज्ञवालीले आफन्तजन र नातेदारको नाममा विभिन्न बैंक खाताहरुमा भ्रष्टाचारबाट प्राप्त रकम जम्मा गरेर व्यवस्थापन गरेको आरोप पनि उजुरीमा उल्लेख छ । यसैगरी, बसुन्धरामा १० आना जग्गा खरिद गरी महँगो सजावटसहितको घर निर्माण गरिएको पनि उजुरीमा उल्लेख गरिएको छ ।

    जागिर सुरू गरेको पाँच वर्षको सेवा अवधिमा ज्ञवालीले आफ्नो र आफन्तहरुको नाममा काठमाडौं र अन्य स्थानमा दर्जनौं रोपनी जग्गा जोडेको, बैंक खातामा ठुलो रकम जम्मा गरेको, काठमाडौमै आमाबाबुको नाममा घर निर्माण गरेको तथ्य समेत सार्वजनिक भएको छ ।

    त्यसैगरी, भूमि व्यवस्था प्रशिक्षण केन्द्र, धुलिखेलमा २०७६÷०७७ देखि २०८० अशोजसम्म कार्यरत रहँदा उनले करिब ६० लाख मूल्यको ‘क्रस स्टेसन’ खरिदमा ठेकेदारसँग मिलेमतो गरी व्यापक अनियमितता गरेको समेत आरोप लागेको छ ।

    २०–२५ हजारमै निर्माण गर्न सकिने ‘क्रस स्टेसन् पिलर’ निर्माणमा करिब आठ लाख खर्च देखाई ठूलो रकम हिनामिना गरेको कर्मचारीहरुले आरोप लगाउने गरेका छन् फील्ड कार्यमा नजाँदै पनि भ्रमण भत्ता बुझ्ने, तालिममा दोहोरो हाजिरी गरेर पैसा असुल्ने जस्ता गतिविधिमा संलग्न भएको उजुरीमा उल्लेख छ ।

    ललितपुरमा कार्यरत रहँदा पनि ज्ञवालीले अनियमिततालाई निरन्तरता दिएको नाम नखुलाउने शर्तमा एक कर्मचारीले बताए । उनले कित्ताकाट, टायल चेकजस्ता कार्यमा कार्यालय सहयोगी र फाँटवालाको सहायतामा मोटो रकम असुल्ने, छुट जग्गा दर्ताको नाममा प्रत्येक आना जग्गाबाट ठुलो रकम उठाउने जस्ता कार्य भइरहेको ति कर्मचारीले नेपाल न्यूज बैंकलाई बताए । ज्ञवालीले अख्तियारलगायत उच्च निकायमा आफ्ना व्यक्तिहरु रहेको दाबी गर्ने गरेको पनि ति कर्मचारीले बताए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution