ललितपुर – ललितपुरमा अवस्थित नेपाल कृषि अनुसन्धान परिषद्को कृषि विज्ञ आवास गृहमा एक कर्मचारी भारतबाट आएर सोझै बसेका छन् ।
जनकपुर घर भएका नेपाल कृषि अनुसन्धान परिषद्का कर्मचारी आनन्द मिश्रा हुन् । उनले पिसिआर टेष्ट पनि नगरेको खुलेको छ ।
आवास गृहका संचालक शिव कुमार चौधरीका अनुसार मिश्राले केही दिन होम क्वारेन्टिन बसेको बताएका थिए ।
भारत पछिल्लो समय कोरोना भारस संक्रमणको इपिसेन्टर बनिरहेको छ । हिजो मात्र भारतमा ५४ हजार जनामा एकै दिनमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७