काठमाडौं – नेपाली सेनाका एकजना जवानले आत्महत्या गरेका छन् ।
तनहुँको रानी पोखरी घर भई जंगी अड्डामा कार्यरत जवानले आफैंले बोकेको हतियारले हानी आइतबार बिहान आत्महत्या गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
घटनासम्बन्धी आवश्यक अनुसन्धान सुरु गरिएको सूचना निर्देशनालयले जानकारी दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७