काठमाडौँ – नेपाल प्रेस युनियनको आधिकारिक वेवसाइट ह्याक भएको छ ।
‘इन्डियन साइबर ट्रुप्स’ नामक ह्याकरको समुहले उक्त वेवसाइट ह्याक गरेको हो ।
ह्याकरहरुले ‘जस्टिस फर निर्मला’ को नारा लेखेर वेवसाइट ह्याक गरेका छन् ।
प्रविधि विज्ञहरुले ह्याकरको पञ्जाबाट वेवसाइट मुक्त गर्न प्रयास गरिरहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७