काठमाडौं – जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखिदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जनाभन्दा बढी व्यक्ति एकैठाउँमा भेला हुन नपाउने प्रशासनले आदेश जारी गरेको छ।
कर्फ्यू आदेश सकिनुअघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरी सो कुरा जनाएको हो।
आदेश उल्लंघन गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने विज्ञप्ति मार्फत जनाइएको छ।
विज्ञप्ती हेर्नुहोसः
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७