काठमाडौ – रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप पछि प्रहरीले संलग्नलाई खोजी खोजी पक्राउ गरेको बिरोधमा विभिन्न ठाँउमा प्रदर्शन भएको छ ।
पक्राउ परेकाहरुलाई तुरुन्त रिहाइको माग गर्दै ललितपुरको खोकना तथा काठमाडौँको असनमा युवाहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन ।
ललितपुर जिल्ला प्रशासन कार्यालयमा पनि युवाहरु प्लेकार्डसहित पक्राउ परेका युवाहरुको रिहाइको माग गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७