काठमाडौं – कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) ले आन्तरिक उडान आगामी असोज १५ गते (अक्टोबर १) बाट र लामो दूरीका यातायात असोज १ गतेबाट नै सुचारु गर्न सुझाव दिनेगरि तयारी गरेको छ । सिसिएमसीको बैठक जारी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७