काठमाडौँ – काठमाडौमा आज बिहान करिब ५ बजेर २० मिनेट जादा भूकम्पको ठूलै धक्का महशुस भएको छ ।
सिन्धुपाल्चोकको लिस्टिकोटलाई केन्द्रबिन्दु बनाएर ४.९४ रेक्टर स्केलको भूकम्प गएको ‘माई अर्थ क्वेक अलर्ट’ ले जनाएको छ ।
यद्यपी भूकम्पसम्बन्धी जानकारी दिने सरकारी वेवसाइट सिस्मोलोजी नेपालमा भने समस्याका कारण खुल्न सकेको छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७