काठमाडौं – बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
काठमाडौमा आज बिहान करिब ५ बजेर १९ मिनेट जादा भूकम्पको ठूलै धक्का महशुस भएको छ ।
सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिहान ५ः१९ बजे आएको पराकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial
— NEMRC, Nepal (@NepalNsc) September 15, 2020
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७