काठमाडौं – सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार बिहान फेरि अर्को भूकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई नै केन्द्रविन्दु बनाइ आज विहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्को भ्रकम्प गएको हो ।
बुधबार बिहान ५ः१९ बजे सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको गएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७