Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख ३०, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१0 घण्टा अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

५ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

चाडपर्व केन्द्रीत बजार अनुगमन गर्न असोज १ गते मन्त्रीस्तरीय बैठक

प्रकाशित मिति: २०७७ भाद्र ३१, बुधबार (४ साल अघि)

  • ३१३ पटक पढिएको
  • काठमाडौं – चाडपर्व नजिकिदै जाँदा सरकारले बजार अनुगमनलाई तिव्र बनाउने भएको छ । अघिल्ला वर्षमा जस्तै यस वर्षपनि दशैं तिहार नजिकिदै जाँदा सरकारले कालो बजारी हुन नदिन अनुगमलाई तिव्र बनाउन मन्त्री स्तरीय छलफल गर्न लागेको हो ।

    भोलि असोज १ गते दिउँसो १ बजे मन्त्रालयमा मन्त्रीस्तरीय बजार अनुगमनका विषयमा छलफल गर्ने तयारी भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

    ‘सदाका वर्ष जस्तै यस वर्ष पनि चाडपर्व केन्द्रीत बजार अनुगमन गर्न भोलि मन्त्रालयमा उच्चस्तरीय छलफल छ,’ उनले भने ‘त्यसपछि हामी निजी व्यवसायी तथा अन्य सरोकारवालासँग पनि छलफल गरी ‘एकीकृत अनुगमन समिति’ बनाएर बजारको अनुगमन गर्छौ ।’

    यस वर्ष कोभिडको प्रभाव भएकोले स्वास्थ्यको मापदण्ड अपनाएर व्यवसायीहरूले व्यापार विजनेश गरेका छन् कि छैनन् त्यो समेत हेरिने उनले बताए । अहिले व्यापार गर्नेले सामाजिक दूरीदेखि स्वास्थको प्रोटोकल समेत अवलम्वन गर्नुपर्ने छ ।

    दशैं तिहार तथा छट पर्वलाई सहज आपूर्ति व्यवस्थापन मिलाउने सरकारले हरेक वर्ष खाद्यान्नलगायता खसी, बोका, च्याङ्ग्रा, भेडा समेत ल्याएर बिक्री गर्ने गरेको छ । यसका साथै विभिन्न स्थानमा सुपथ मूल्य पसल राखेर आम सर्वसाधारणलाई सेवा दिने भएको छ ।

    त्यसो त विभागले दशैं तिहारमामात्र होइन अन्य समयमा पनि अनियमितता नहोस् भन्नका  लागि बजार अनुगमन गर्ने गरेको छ । यस वर्ष कोभिड महामारी कै बीच सरकारले अनुगमनलाई चुस्त बनाउन बैठक बस्न लागेको हो ।

    सरकारद्वारा सञ्चालित सार्वजनिक संस्थानहरूले विभिन्न प्रकारका चामल, दाल, तेल, चिनी, गेडागुडी, विभिन्न दुग्धजन्य उत्पादन संकलन गरेर बिक्री गर्दै आएको छ । यसरी बिक्री गर्ने वस्तुमा विशेष गरेर चिनी आम उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

    साथै सरकारले यस वर्ष ल्याउने भनेको खसी बोकाको संख्या केही घटाउने खोजिरहेको छ । सरकारले करिब ६ करोडको खसी बोका ल्याउने भनेकोमा कोभिडका कारण बिक्री नहुने होकि भनेर केही कममात्र ल्याउने सोचमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी पुगेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सुवेदीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १0 घण्टा अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ५ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution