Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ बैशाख ३०, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१४ घण्टा अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

५ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

३ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली

प्रकाशित मिति: २०७७ आश्विन २, शुक्रबार (४ साल अघि)

  • ५३७ पटक पढिएको
  • काठमाडौं – हेर्दा हेर्दै दशैं नजिकिइसकेको छ । चाँडबाँडको बेलामा मन्त्री फेरिहाल्न नहुने तर्क हुनसक्छ । यसरी अबको एक दुई महिना कट्न सक्छ । मन्त्रिमण्डल पुर्नगठनमा बालुवाटारले यसरी नै अलमलाउने रणनीति लिन थालेको छ ।

    आफूले मनपराएको व्यक्तिको नियुक्ति गर्नुपरे प्रधानमन्त्री केपी शर्मा ओलीले चुट्कीको भरमा गर्छन् । निवर्तमान अर्थमन्त्री डा. युवराज खटिवडालाई आर्थिक सल्लाहकार बनाउँदा क्याबिनेटका धेरै मन्त्रीले चालै पाएनन् । एकैपटक मन्त्रिपरिषदको निर्णय मङ्गलबार सार्वजनिक गर्दा पो चाल पाए ।

    अर्थमा युवराजलाई नै अघोषित जिम्मा दिएर ओलीले अरुको बाटो रोकिदिएका छन् । अर्थमा बामदेव गौतम, विष्णु पौडेल र सुरेन्द्र पाण्डेको दाबी थियो । तर, युवराज आर्थिक सल्लाहकार नियुक्त हुनु भनेको उनी नै छायाँ अर्थमन्त्री हुनु हो । अब कुनै पात्रलाई अर्थराज्यमन्त्री बनाएर अर्थ मन्त्रालय युवराजबाट चलाउने रणनीति बन्न सक्छ ।

    गृहमा रामबहादुर थापा बादल छन् । बामदेवको मन्त्री बन्ने चाहनामा बादल र युवराज नै बाधक भइसके । यी दुई मन्त्रालयबाहेक बामदेवको राजनीतिक उचाईलाई सुहाउँदो मन्त्रालय पनि छैन । कि त भने सभामुख भइसकेका रामचन्द्र पौडेलले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा शान्तिमन्त्री बनेको जस्तै गरी झनुपर्यो । शहरी विकासमा मन्त्री छैनन् । सञ्चारमा प्रदीप ज्ञवालीलाई लाने चर्चा छ ।

    तर, प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठनमा अर्को असन्तुष्टि थपिने बुझेका छन् । बामदेवको व्यवस्थापन सजिलो छैन । उनलाई व्यवस्थापन गर्दा ईश्वर पोखरेल र बादललगायत असन्तुष्ट हुनसक्छन् । त्यो भन्दा अहिलेलाई आलटाल गर्दै मन्त्रीमण्डल पुर्नगठनको समय धकेल्दै लाने रणनीति बालुवाटारको देखिदैछ ।

    बामदेवलाई सरकारमा नलाँदा आउने समस्याबारे पनि ओली जानकार छन् । हिजो बामदेवको सपथमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पुग्नु अर्थपूर्ण छ । हुनत विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ पति पुगे । तर, प्रचण्ड र माधव नेपालको उपस्थितिले केही सन्देश दिएको छ । बामदेवलाई चिढ्याए अब चाहिं ओलीका लागि भारी पर्न सक्ने सन्देश थियो त्यो ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १४ घण्टा अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ५ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution