Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

भारतीय मिडियाद्वारा नेपालले कालापानीमा यस्तो तयारी गरेको चर्चा

प्रकाशित मिति: २०७७ आश्विन १४, बुधबार (४ साल अघि)

  • २९८ पटक पढिएको
  • काठमाडौँ – भारतीय संचार मध्यममा यतिबेला एउटा कुराले निकै चर्चा पाइरहेको छ। आगामी वर्ष हुने जनगणनामा सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेट्छ कि समेट्दैन अहिलेसम्म यकिन छैन । राजनीतिक दल र सरकारी अधिकारीहरुले समेत यस बिषयमा खासै बोलेका छैनन् ।

    तर, यतिबेला केही भारतीय सञ्चारमाध्यमले भने कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालले जनगणनाको तयारी गरेको भनी समाचार सम्प्रेषण गरिरहेका छन् । यति मात्र होइन, यो विषयमा भारतीय विदेश मन्त्रालयमा समेत चर्चा भएको छ ।

    भारतको सबैभन्दा बढी बिक्री हुने अखबार टाइम्स अफ इन्डियाले नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पाठ्यसामग्रीमा समावेश गरेपछि यी क्षेत्रमा जनगणनाको पनि तयारी गरिरहेको समाचार प्रकाशित गरेको छ । समाचार स्रोतलाई उल्लेख गर्दै सो अखबारले भनेको छ, ‘नेपालको राजनीतिक नेतृत्वमा रहेका केही आक्रामक तत्वहरु यी क्षेत्रमा जनगणना गराउन चाहन्छन् र त्यही अभ्यासका लागि केही प्रश्नावलीसमेत तयार पारिएको छ ।’

    सो समाचारमा घरदैलोमा पुगेर जनगणना सम्पन्न गर्न सम्भव नभएमा अन्य विकल्पहरुको खोजी भइरहेकोसमेत उल्लेख छ । तर पिथौरागढका सरकारी अधिकारीहरुले भने यस विषयमा आफूहरुलाई केही पनि थाहा नभएको प्रतिक्रिया दिएको समाचारमा उल्लेख छ ।

    समाचारमा केही स्थानीयको भनाइसमेत उल्लेख गरिएको छ । टाइम्स अफ इन्डियाको यो समाचारलाई आधार मानेर अरु धेरै भारतीय सञ्चारमाध्यमले समाचार तयार पारेका छन् ।

    भारतीय विदेश मन्त्रालयले सप्ताहिक रुपमा आयोजना गर्ने पत्रकार सम्मेलनमा पनि यो विषयले चर्चा पाएको छ । २६ सेप्टेम्बरमा आयोजित भर्जुअल पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवलाई नेपालले कालापानीमा जनगणनाको तयारी गरिरहेको छ, यस सम्बन्धमा भारतको धारणा के छ ? सीमा विवादका सम्वन्धमा भारतले परराष्ट्र सचिवस्तरीय वार्ता कहिले गर्छ ? भनेर सोधिएको थियो ।

    यसको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तव बोल्न चाहेनन् । उनले भने, ‘सीमा विवादका सम्वन्धमा मैले पहिले नै पोजिसन स्पष्ट पारिसकेको छु, यो चरणमा म योभन्दा बढी केही बोल्न सक्दिनँ ।’ यस विषयमा धेरै पत्रकारहरुले प्रश्न सोधेका थिए तर प्रवक्ताले केही पनि बोलेनन् ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १ दिन अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    २ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution