काठमाडौं – वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि श्रम स्वीकृति दिने काम बन्द गरेको छ ।
कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागमा कार्यरत एक जना कर्मचारीमा पोजेटिभ र अन्य कर्मचारीहरुमा कोरोना भाइरसको लक्षण देखिएकाले श्रम स्विकृति लगायतका काम अर्को सूचना जारी नहुँदासम्म लागि बन्द गरिएको विभागले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७