काठमाडौं – अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या उत्पन्न भएको छ । २१ औं दिनको अनसनमा रहेका उनलाई सास फेर्न कठिन भएपछि अक्सिजन दिन थालिएका छ ।
केसीका सहयोगीका अनुसार उनलाई छातीमा अत्याधिक पीडा महसुस भएको छ । शरीरमा अक्सिजनको मात्रा घटेसँगै अवस्था गम्भीर भएको हो ।
चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसनरत केसीको यो १९ औं पटकको अनसन हो । जुम्लाबाट अनसन शुरु गरेका उनलाई काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७