Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ २, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
५

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
११

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि

काठमाडौंका कुन वडामा कति कोरोना संक्रमित, कतिको मृत्यु ?

प्रकाशित मिति: २०७७ आश्विन १९, सोमबार (४ साल अघि)

  • १४३० पटक पढिएको
  • काठमाडौं – काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंमा हुन थालेका छन्। आइतबार देशभरका संक्रमितको करिब ७१ प्रतिशत काठमाडौं उपत्यकामा मात्र भटिएका थिए।

    आइतबार देशभर २ हजार २ सय ५३ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ९९ संक्रमित भेटिएका थिए। यो संक्रमितको ७० दशमलव ९७ प्रतिशत हो। यसरी थपिएकामध्ये अधिकांश काठमाडौ महानगरभित्रका थिए।

    काठमाडौ हालसम्म २४ हजार ४६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये  महानगरपालिकामा मात्र १० हजारभन्दा बढी छन्। महानगरमा  असोज १७ गतेसम्म १० हजार ४ सय १७ जनामा कोरोना संक्रमण पुगेको छ।  ३ सय ६५ पहिचान नखुलेका संक्रमित छन्। ज्यान गुमाउनेको संख्या एक सय नजिक पुगेको छ।

    असोज १७ गतेसम्म  ८४ जना संक्रमितले ज्यान गुमाएका छन् ।  महानगरका सवै बडामा संक्रमित संख्या एक सयभन्दा माथि पुग्न लागेको छ।

    होम आइसोलेनमा बढे संक्रमित 

    महानगरका सबै वडामा संक्रमण फैलिइसकेको छ। महानगरको स्वास्थ्य शाखाले उपलव्ध गराएको तथ्यांअनुसार होम आइसोलेनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको  छ। संक्रमितमध्ये ३ हजार २ सय २ जना होम आइसोलेसनमा छन्।

    अस्पतालमा ५ सय ४७  जना संक्रमित छन् भने संस्थागत आइसोलेसनमा ५  सय ७४  जना रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।

    हालसम्म महानगरमा ५ हजार ९ सय  १८ जना संक्रमणमुक्त भएका छन्। महानगरले २१ हजार १ सय १३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ। तीमध्ये १० प्रतिशत अर्थात् २१ सय २७  जनाको रिपोर्ट पोजेटिभ आएको  छ।

    यी हुन्  महानगरका  हटस्पट 
    काठमाडौं महानगरका १७ वटा वडामा २ सयभन्दा बढी संक्रमित छन्।  सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन्। स्वयम्भुमा  ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने ७ जनाको  मृत्यु  भएको छ।  सँगै रहेको वडा नं  १६ बालाजुमा ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ ४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

    वडा न ३ महारागञ्जमा ५ सय ५१  जनामा संक्रमण पुष्टि भएको छ भने एक जना मृत्यु  भएको छ।

    २०० भन्दा धेरै संक्रमित भएका हटस्पट वडाहरु, कहाँ, कति? 

    •     वडा नं ३ महारागञ्ज–५५१,  मृत्यु १
    •     वडा नं ४ धुम्वाराही–३२१,   मृत्यु ७
    •     वडा नं ६ बौद्ध–२७०,    मृत्यु १
    •     वडा नं ७  मित्रपार्क– ३९४,    मृत्यु ५
    •     वडा न ८ जयवागेश्वरी–२५८,    मृत्यु १
    •     वडा नं ९ गौशाला–३५०,   मृत्यु १
    •     वडा नं १० बानेश्बर–२७९,    मृत्यु ५
    •     वडा नं ११ त्रिपुरेश्वर–५६३,    मृत्यु ३
    •     वडा नं १३ कालिमाटी–५७३,  मृत्यु  ४
    •     वडा नं १४ कलंकी–६००,  मृत्यु ३
    •     वडा नं १५ स्वायम्भु–८९४,    मृत्यु ७
    •     वडा नं  १६ बालाज– ७३९,    मृत्यु ४
    •     वडा नं १७ खुसीबुँ–२४०,     मृत्यु २
    •     वडा नं २६ लैनचौर–३३७,  मृत्यु १
    •     वडा नं २७ इनबहाल–३३१,  मृत्यु ४
    •     वडा नं २८ बागवजार–४४९,    मृत्यु १
    •     वडा नं २९ डिल्लीबजार–३०६,  मृत्यु ०
    •     वडा नं ३१ शान्तिनगर–३०७,  मृत्यु १
    •     वडा नं  ३२  कोटेश्वर–५५४, मृत्यु  २
    •     नखुलेको ३६५

    कुन वडामा कति संक्रमित? (असोज १७ गतेसम्मको तथ्यांकका आधारमा )

    •     वडा नं १  नक्साल  १९५,    मृत्यु  १
    •     वडा न. २ लाजिम्पाट १०२,     मृत्यु ३
    •     वडा नं ३ महारागञ्ज ५५१,   मृत्यु १
    •     वडा नं ४ धुम्वाराही ३२१,   मृत्यु ७
    •     वडा न. ५  हाँडीगाउँ १९२,   मृत्यु ६
    •     वडा नं ६ बौद्ध २७०,    मृत्यु १
    •     वडा नं ७  मित्रपार्क  ३९४,    मृत्यु ५
    •     वडा नं ८ जयवागेश्वरी २५८,    मृत्यु १
    •     वडा नं ९ गौशाला ३५०,    मृत्यु १
    •     वडा नं १० बानेश्बर २७९,    मृत्यु ५
    •     वडा नं ११ त्रिपुरेश्वर ५६३,    मृत्यु ३
    •     वडा नं १२  टेकु १६३,   मृत्यु ३
    •     वडा नं १३ कालिमाटी ५७३,  मृत्यु  ४
    •     वडा नं १४ कलंकी ६००,  मृत्यु ३
    •     वडा नं १५ स्वायम्भु ८९४,   मृत्यु ७
    •     वडा नं  १६ बालाजु ७३९,    मृत्यु ४
    •     वडा नं १७ खुसीबुँ २४०,     मृत्यु २
    •     वडा नं  १८ नरदेवी  ७१,   मृत्यु ०
    •     वडा नं  १९ कंकेश्वरी ७१,  मृत्यु ०
    •     वडा नं २० भीमसेनस्थान १५०,  मृत्यु ४
    •     वडा नं २१  लगन १४५,    मृत्यु ३
    •     वडा नं २२ संकटा १०६,  मृत्यु २
    •     वडा नं २३ ओमबहाल १२५,  मृत्यु ३
    •     वडा नं २४ मखन  ८६, मृत्यु ०
    •     वडा नं २५ नःघल १५५, मृत्यु ४
    •     वडा नं २६ लैनचौर ३३७,  मृत्यु १
    •     वडा नं २७ इनबहाल ३३१,  मृत्यु ४
    •     वडा नं २८ बागवजार ४४९,    मृत्यु १
    •     वडा नं २९ डिल्लीबजार ३०६,  मृत्यु ०
    •      वडा नं ३० ज्ञानेश्वर १७४,  मृत्यु २
    •     वडा नं ३१ शान्तिनगर ३०७,  मृत्यु १
    •     वडा नं  ३२  कोटेश्वर ५५४, मृत्यु  २
    •     नखुलेको ३६५

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १ दिन अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    २ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    २ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution