काठमाडौं- मन्त्रिपरिषद्को बैठकले तीन देशको राजदूतमा नाम सिफारिश गरेको छ । आज बसेको बैठकले श्रीलंका, कोरिया र इजिप्टका लागि नाम सिफारिश गरेको हो ।
सरकारका एक मन्त्रीका अनुसार श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि निर्मलराज सुवेदी र कोरियाका लागि डा. कृष्णचन्द्र शर्माको नाम सिफारिश भएको हो । उनीहरुको नामबारे संसदीय सुनुवाई समितिमा जानेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७