काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सक्ने टिप्पणी गरेका छन्।
प्रचण्ड–माधव पक्षले माइतीघरमा जारी राखेको धर्नामा आइतबार बोल्दै उनले ओलीले माघ २३ गते हिन्दुराष्ट्र घोषणा गर्न सक्ने टिप्पणी गरेका हुन्।
मन्दिर–मन्दिर धाउने गरेका ओली अब कम्युनिष्ट नरहेको बताउँदै पाण्डेले ओली पक्षको २३ गते हुने कार्यक्रमका लागि राजावादीहरूलाई सहभागी हुनका लागि उर्दी जारी भएको उल्लेख गरे।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३