Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १९, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

पर्यटनहरुलाई सहजता प्रदान गर्न होटल व्यावसायीमैत्री वातावरण बनाउन आवश्यक : मन्त्री पाण्डे

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ पौष २८, आईतबार (५ महिना अघि)

  • १४२ पटक पढिएको
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनहरुलाई नेपालमा सहजता प्रदान गर्न होटल व्यावसायीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताएका छन् ।

    आइतबार नेपाल होटल व्यवसायी महासंघको रजत जयन्ती समारोहमा बोल्दै  उनले पर्यटनको  सहजताका लागि नीति नियम परिवर्तन गरेर होटल व्यवसायमा रहेका व्यवसायीको लागि व्यावसायीमैत्री वातावरण बनाउन सधैं अगाडि बढ्न तयार रहेको बताएका हुन् ।

    उनले  भने, ‘पर्यटन क्षेत्रको  विकासको  लागि होटल मुख्य क्षेत्र हो । होटलले सुमधुर साझ बिताउने  एउटा मौका दियो भने पर्यटकलाई दोहोरिएर आउँछ । पर्यटकले सुनौलो  बिहानी बिताउने  र शान्त र शुभ रात्रि बिताउन पाउने  खालको  वातावरण बन्यो भने मात्रै पर्यटक फेरी आउन सक्छ । पटक पटक आउन सक्छ , यसका लागि सबै मन्त्रालयले  के गर्नुपर्छ , निजी क्षेत्रले  के गर्नुपर्छ , होटल क्षेत्रका लागि के गरिनुपर्छ भन्ने खालको एउटा नीतिगत र कानूनी सुधारहरु गरेर  होटेल व्यवसायमा हुनेहरुलाई सहजता प्रदान गर्नका लागि होटेल व्यावसायीमैत्री वातावरण बनाउनका लागि म प्रतिबद्ध छु ।’

    यसैगरी उनले नेपाल हिमाल, पहाड, तराई ,जल, जंगल र जडिबुटिले बनेको विचित्रको भूगोल भएको बताए । उनले यति सानो  नेपालमा विचित्रको सम्पदा, विविधतापूर्ण संस्कृति र प्रकृति दुनियाँमा कहिँकतै नभएको बताए ।

    उनले भने, ‘विदेशतिरका नागरिकलाई हेर्ने हो भने नेपालको संस्कृतिलाई माँया गर्छन् । किनकी लुम्बिनी पनि यहीँ छ , पशुपतिनाथ पनि यहीँ छ । जानकीधाम पनि यहीँ छ , मुक्तिनाथ पनि यहीँ छ । प्रकृतिको कुरा गर्ने हो भने सबै भन्दा अग्लो  ठाउँ सगरमाथा नेपालमा छ ,हिमाल, पहाड, तराई, जल,जंगल, जडिबुटि विचित्रको सम्पदा, यती सानो  भूगोलमा विविधतापूर्ण संस्कृति, प्रकृति दुनियाँको कुनै पनि ठाउँमा छैन । यो  कुरा भारत चिन र  अन्य देशकाहरुलाई समेत थाहा छ । ’ साथै  उनले विधितापूर्ण संस्कृति र प्रकृतिलाई चिनाउनमा पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको बताए ।

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution