काठमाडौं – प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य जनार्दन शर्माले रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा देशलाई मुठभेडमा लगेर स्वार्थ पूर्ति गर्ने षड्यन्त्र भएको भन्दै टिप्पणी गरेका छन् ।
बिहिबार सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै नेता शर्माले लेखेका छन्, ‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन, देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थ पूर्ति गर्ने षड्यन्त्र हो ।’
झाँक्रीलाई पक्राउ गर्न प्रहरी बिहीवार बिहान शंखमूलस्थित उनको घर पुगेको छ । कार्यकर्ताले अवरोध गरेपछि प्रहरीको संख्या बढाइएको छ ।
झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो ।।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३