विराटनगर – प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओली र प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल दुवै मोरङ आउँदैछन् छन् ।
एकअर्काप्रति सार्वजनिक रुपमै कटु आलोचना गर्दै आएका नेपाल र ओली एकै दिन करिब एकै समयमा विराटनगर आउन लागेका हुन् । तर, दुवै नेता अलग–अलग कार्यक्रममा सहभागी हुँदैछन् ।
मोरङको उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास कार्यक्रम छ । नेपाल भने स्र्वीय वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोश्रो स्मृति सभामा सहभागी हुन आउन लागेका हुन् ।
भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको आयोजनामा हुने स्मृतिसभामा नेपाल प्रमुख अतिथि छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३