काठमाडौं – सर्वोच्च अदालतको फैसला आएपछि पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपाकै हैसियतामा विज्ञप्ती निकालेका छन् । १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दाहालले एकल हस्ताक्षरसहित नेकपाकै हैसियतमा आज विज्ञप्ती जारी गरेका हुन् । हिजोमात्रै सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपाको पक्षमा फैसला गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा ब्युँताईदिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३