काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर भेट्नको लागि अनुरोध गरेका छन् ।
आज अपरान्ह माओवादी केन्द्रको बैठक चलिरहँदा प्रधानमन्त्री ओलीले भेट्नको लागि दाहालसँग आग्रह गरेको प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले जानकारी दिईन् । तर, दाहालले तत्काल भेट्नको लागि आनाकानी गरेका थिए ।
आजमात्रै, एमाले शीर्ष नेताहरुबीच छलफल भएको थियो । सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग-अलग भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३