काठमाडौं – नेकपा एमालेको नेपाल खनाल पक्षले आज बागमती प्रदेश कमिटी घोषणा गर्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीका निर्णयप्रति असन्तुष्ट रहँदै आएको उक्त समूहले बागमती प्रदेश कमिटी घोषणा गर्ने भएको हो । दुई दिन अघिमात्रै नेपाल खनाल समूहले बसन्त मानन्धर को नेत्रृत्वमा २ सय ५० सदस्य जिल्ला कमिटी गठन गरेको थियो ।
अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि नेपाल खनाल समूह रुष्ट छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३