काठमाडौं – काठमाडौं उपत्यकाका यही बैशाख १६ गतेबाट निषेधाज्ञा लगाउने निर्णय भएको छ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको सोमबार दिउँसो बसेको संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको स्रोतले जानकारी दिएको छ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले ५०० सय भन्दा धेरै संक्रमित पुगेको जिल्लामा लकडाउन वा निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३