काठमाडौं – काठमाडौंको कलंकी आसपास क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार विहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिएको हो ।
भूकम्पको धक्काले कुनै पनि क्षति पुर्याएको विवरण आएको छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३