काठमाडौँ – कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिनका लागि थपिएको छ ।
यसअघि लगाइएको निषेधाज्ञा बैशाख २९ गते सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो ।
सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेपछि संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा थप लम्ब्याइएको बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३