काठमाडौँ – सांसदहरुलाई रिसोर्टमा राखेर जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भारतीय दूतावास पुगेका छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिँनै लाग्दा नदसई नेताको दूतावास प्रवेशलार्य अर्थपूर्ण रुपमा हेरिएको छ ।
आफूपक्षीय सांसदहरूलाई भक्तपुरस्थित डोलेश्वर रिसोर्टमा राखेर दुवै नेता लैनचौरस्थित भारतीय दूतावास पुगेका छन्।
रिसोर्टमा महन्थ–राजेन्द्र पक्षीय १३ सांसद रहेको बुझिएको छ। तर ठाकुर पक्षले १९ सांसद रहेको दावी गरिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३