काठमाडौँ – जनता समाजवादी पार्टिका नेता राजेन्द्र श्रेष्ठले राष्ट्रपतिको भुमिका मकै बारीमा बादर कुरुवा राखे जस्तो भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाले सरकारको नयाँ विकल्प दिएको अवस्थामा मध्य रातमा संसद विघटन गरिनु संविधान माथीको बलात्कार भएको पनि नेता श्रेष्ठले सामाजिक संजालमार्फत टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डरीले दोस्रो पटक मध्यरातमा संसद विघटनको सिफारिश गरेकी छिन् । यस कदमको चौतर्फी आलोचना भइरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३