काठमाडौं – निर्वाचन आयोगले पार्टीको आन्तरिक विवाद हल गर्नको लागि छलफल गर्न जनता समाजवादी पार्टी, नेपालका दुवै पक्षलाई बोलाएको छ ।
आधिकारिकताको लागि यसअघि दुवै पक्षले निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोग स्रोतकाअनुसार दुवै पक्षले आन्तरिक मेलमिलापका लागि यही असार २२ गतेको लागि आयोगमा बोलाएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३