काठमाडौं – नेकपा (एमाले) को स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी छ । उक्त बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने सहभागी भएको छैन् । आजको बैठकमा संसद् पूनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने जनाईएको छ ।
आजको बैठकमा नेपाल पक्षलाई पनि बोलाईएको अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुले जनाएका छन् । बैठकमा अहिले अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । आजै एमालेको संसदीय दलको बैठकपनि डाकिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३