काठमाडौं – काठमाडौ उपत्यकामा असार २९ जारी कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौले विज्ञप्ती जारी गर्दै कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्राका लागि मौज्दात सकिएकोले भोली हुने खोप कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।
स्वास्थ्य कार्यालय काठमाण्डौले जारी गरेको विज्ञप्तिमा साउन २ (भोलि)सम्म खोप कार्यक्रम सञ्चालन गर्ने भनिएकोमा खोपको मौज्दात समाप्त भएको हुँदा भोलीका लागि भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगन भएको उल्लेख गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३