काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।
निर्वाचन आयोगबाट सोमबार आधिकारिकता पाएपछि अध्यक्ष यादवले पहिलो कार्यकारिणी समिति बैठक बोलाएका हुन् ।
बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । बैठकमा पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३