काठमाडौं – नेकपा (एमाले) माधव कुमार नेपाल पक्षले आज विहान ११ बजेका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। बैठक भोलीलाई सारिएको हो ।
केही सदस्यहरु उपत्यका बाहिर रहेकाले आजलाई तय गरिएको बैठक भोलिसम्मलाई स्थगित गरिएको केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टी भित्रको विवाद, आफुहरुको समर्थनमा बनेको देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागिता हुने वा नहुने लगायतका विषयमा छलफल गर्न नेपाल पक्षले केन्द्रीय कमिटी सदस्यहरुको बैठक आह्वान गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३