काठमाडौं – नेकपा एमालेका ५८ जना केन्द्रीय सदस्य माधव नेपालको संयोजकत्वमा बनेको नयाँ दलमा रहने भएका छन् । नेकपा एमाले (समाजवादी) दर्ताका लागि गरिएको निवेदनमा नेकपा एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर छ ।
माधव कुमार नेपाल संयोजक बनी ९५ केन्द्रीय समिति सदस्यसहितको दल दर्ताको निवेदन दर्ता भएको छ ।
यसअघि माधव नेपाल पक्षमा रहेका एमालेका कुनैपनि पदाधिकारीले उनलाई साथ दिएनन् । उनीहरुले पार्टी फुटाउने पक्षमा साथ दिन नसकिने जवाफ दिए । तैपनि, माधव नेपाल विभाजनका लागि अगाडि बढे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३