काठमाडौँ – जापान सरकारले कोभ्यासअन्तर्गत दिने १६ लाख डोज अष्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । उक्त खोप विभिन्न चरणमा खोप ल्याइएको हो । परराष्ट्र मन्त्रालयका अनुसार जापान सरकारले १६ लाख १४ हजार ७ सय ४० खोप उपलब्ध गराएको हो।
महामारीविरूद्धको लडाइँमा सहयाेग गरेकाे भन्दै नेपाल सरकारले जापानलाई आभार व्यक्त गरेको छ । उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसिरहेकालाई दिने बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३