काठमाडौं – प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा झलनाथ खनालले सनाखत गरेका छन् । नयाँ दिल्लीमा उपचार गराईरहेका नेता खनालले दूतावासमार्फत सनाखत गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
आयोगले दल दर्ताको लागि सनाखतको लागि माधव नेपालसहित नेताहरुलाई आज बोलाएको थियो । अरु, नेताहरु सशरिर उपस्थित् भएर सनाखत गरेपनि नेता खनालले भने दूतावासमार्फत सनाखत गरेका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३